Rashtriya Dainik

नवलपरासीकाे बर्दघाट प्रहरीले २२ वाट अबैध खसी,बोका पक्राउ

बिनोद निगम / २८ असार/ नवलपरासी

पश्चिम नवलपरासीको बर्दघाट ईलाका प्रहरी कार्यालयले खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं ४ त्रिवेणी चोकमा बाट भन्सार छलि ल्याएका वेवारिसे अवस्थामा रहेको २२ वटा खसी-बोका महेशपुर भन्सार चलान गरिएको छ।

सोमबार राति करिब १२ बजेको समयमा वेवारिसे अवस्थामा रहेको २२ वटा खसीबोका वेवारिसे अवस्थामा फेला परेकाले आवस्यक कारवाहिकालागि भन्सार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले जानकारी दिए ।

भन्सार चलान गर्दा प्रति बाख्रा ७ हजारका दरले १ लाख ५४ हजार मुल्य तोकिएको जानकारी शाहिले जनाएको छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित