Rashtriya Dainik

जनप्रतिनिधिद्वारा लहान ४ मा सरसफाई कार्यक्रम

महेश सिंह सिरहा लहान २६ असार – लहानका सरसफाई संयोजक राम औतार शर्मा र शिक्षा संयोजक महेशश्वरी चौधरी
लहानका उप प्रमुख राम चलितर महतो सम्बन्धित वडाका अध्यक्ष राम नाथ पंडित दलित जनक्याण युवा कलबका सबु सापकोटा लगायतका दर्जनौं ब्यक्तीहरुको सरफाई कार्यक्रममा उपस्थिति रहेको थियोे।

स्थानीय बासीहरुलाई सरसफाई सम्बन्धि जन चेतना कार्यक्रमको सन्देश दिदै लहान ४ स्थित रहेको मुस्लिम समुदायमा सरसफाई गरेका छन्। लहान नगरपालिका र दलित जन कल्याण युवा कलब सहकार्यमा कार्यक्रम सम्पन्न गरिका हुन। लहानका उप – प्रमुख महतो लगायतका जन प्रतिनिधिहरुले बाटो घाटो सफा सरसफाई गरिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित