राष्ट्रिय दैनिक / धरान , २६ असार
धरानमा अवस्थित गेवल कल्बकाे अध्यक्षमा कृष अग्रवाल चयन हुनुभएको छ ।
क्लबकाे सहअध्यक्ष शिक्षा एंजल श्रेष्ठ, सहअध्यक्ष सदस्यता आयुषमा राई, सह अध्यक्ष सामाजिक संबंध आरन्या अग्रवाल, सचिव साइमन पोखरेल, काेषाध्यक्ष सौम्या सुनदास, सर्जेंट एट आर्म्स अदिश्री थापा रहेका छन ।
२५ मार्च २०२० मा स्थापना भएको धरान गेवल कल्बले २ वर्षा पूरा गर्दा ५०+ सदस्यलाई सार्वजनिक बोलना र लीडरशिप विकास गर्न मदद गरेको छ।
२०२२ मा संसार म बोलने धेरै महत्व हुदा, धरान गेवल क्लबले धेरै जानालाई मदद गरेको छ।

धरान गेवल कल्बले २ जुलाई २०२२ को दिन आफनो पुर्नगठन सेरेमनी र ३८ सभा आयोजित गरेको थियो ।
बी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डॉक्टर र डिपार्टमेंट ऑफ पैथोलॉजीमा Additional प्रोफेसर Toastmaster अंजु प्रधानले नया क्लब ऑफिसरलाई इंस्टॉल गराइन। अध्यक्ष कृष अग्रवालले आफ्नो नया ऑफिसरहरुलाई स्वागत गरे।
कल्ब काउंसलर TM अंजु प्रधान, अनी क्लब मेंटर्स TM बिजया मिश्रा, TM सिंधु खातिवाडा, TM ज्योताना रिमालले पनी सबैलाई सुभाकमना दिनुभएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

