उत्तमकुमार थापा बझाङ
जिल्लाको मष्टा गाउँपालीका वडा नं.७ का नवनिर्वाचित वडा सदस्य बम बहादुर बोहराको निधन भएको छ ।
शनिबार बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दै गर्दा रिंगटा लागेर अचानक ढल्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक बोहरा गत बैशाख ३० गते नेपाल कम्युनिस्ट पार्टि (नेकपा) एमाले बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

