राष्ट्रिय दैनिक / नवलपरासी , ९ असमर थारु भाषाकाे गित “स्वर्गके परी” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । थारु डे युट्युब च्यानल मार्फत गित सार्वजनिक गरिएको हो । तिन मिनेट चाैअालिस सेकेन्डकाे यस गितमा बिजय चाैधरीको शब्द/संगित रहेको उक्त गितमा उमा चाैधरी र बिजय चाैधरीको स्वर रहेको छ । यस गितमा चर्चित कलाकार तथा मोडल केशव राज चाैधरी र किरन चाैधरीकाे अभिनय देख्न सकिन्छ । यस अघि केशव राज चाैधरीले थुप्रै गितमा समेत अभिनय गरिसकेका छन । उक्त गितको छायांकन राजेश चाैधरीको छ भने यस गितको मिक्सिङ केशव राज चाैधरीले गरेका छन । यो गितमा दर्शकले खोजेको जस्तो रहेको युनिटले जनाएको छ । हेर्नुहाेस भिडियाे . . . . . राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।