कैलालिका वडाध्यक्ष मनराज शाहिले गरे उत्कृस्ठ काम

खगेन्द्र अबस्थि /कैलालि

कैलालिका वडाध्यक्ष मनराज शाहिले गरे उत्कृस्ठ काम गर्नु भयको छ ।
उहा भन्नु हुन्छ जनताका खुशी कस्ता छन कसरी विकास अगाडि बढाउन सकिन्छ भन्ने कुरामा मात्र म निर्भर रहन्छु अन्यथा बाहिरको काममा हामि मन डुलाउने काम गर्दैनौ ।

हामीहरूको छुट्टि चार बजे हुन्छ ता पनि हामि आफ्नो काम न गरि काहा के छ काहा के छैन भनार अनुगमन गर्न जान्छौ शनिबार पनि हामि अनुगमन मै हुन्छौ ताकि घोडाघोडि नगरपालिका एक मा कहि कतै टिका टिपणि न आओस उहि भन्नु हुन्छ।

जे जति नै काम खरे पनि जनताको मन जित्न नसकिने अबस्अंआ पनि रहेको छ उहाले अहिलेको अबस्थामा हिलाम्य सडक मजबुत र होमपाईप न हुने ठाउमा होमनाईपको समेत ब्यबस्था गरिदिनु भयको छ । तिन बर्ष पहिले अध्यारो घोडाघोडिलाई उहाले उज्यालो बनाउनु भयको छ घोडाघोडि बासी उहाको महान कार्य गरेको देखेर एकदमै खुशी देखिन्छन ।

हामिले घोडाघोडि एकका एक जना स्थानिय बासिलाई सोधेका थियौ बिकास का एजेन्डाहरू के कस्ता भैरहेका छन तपाईको वडामा उहाले जवाफ दिनुभयो हाम्रो वडामा अरू वडा भन्दा अधिक मात्रमा बिकास भैरहेका छन अझै हुनेछन चुनाबको बेला हाम्रा वडाध्यक्षले जुन पतिज्ञा दिनु भयको थियो अहिलेको अबस्थामा पुरा भयको देखिन्छ, घोडाघोडि नगरबासिलाई खुशी कुरा के हो भने अरू वडामा नभएको कुरा हाम्रो वडामा भैरहेको छ एकमा रिङ्गरोड बनिरहेको छ हामि एक दमै खुशी छु भनेर स्थानिय राम बहादुर चौधरि बताउनु हुन्छ ।

हामिले पनि घोडाघोडिका सबै वडा घुम्तौ तर घोडाघोडि एकको जस्तो विकास कतै देखेनौ वडाध्यक्ष ज्यु सङ्ग बुझ्दा हामि विकासको काममा पछि पर्दैनौ अब हामिले क गर्नु पर्छ सबै वडाका कर्मचारी बसेर नै हामि निर्णय लिने गर्छौ भोलि गर्ने काम आज नै गरेर अगाडि बढ्छौ विकास गर्न मा पछि पर्ने नेताका लागि उदाहरण नै बन्नु हुन्छ उहां र घोडिघोडि एकका बासिन्दा ले अध्यक्ष मनराज शाहि ज्युलाई कार्यकालको शुभकामना समेत दिनु भयको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot