छिमेक बैंक सुनवल शाखा द्धारा छात्रा विद्यार्थीहरु लाई छात्रवृती प्रदान ।

पश्चिम नवलपरासीको सुनवलमा रहेको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं बर्षमा
प्रबेश गरेको अवसरमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ईकाइ सदस्यको छोरीहरु लाई छात्रवृती प्रदान गरेको छ ।
विगत २० बर्ष देखी सुनवलमा स्थापना भएको छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं
बर्षमा प्रबेश गरेको छ । कोरोन कहरको करण ले गर्दा आपm्नो बार्षिक साधारण साभा भाब्य नमानए पनि प्रत्येक बर्ष झै यो बर्ष पनि सुनवल शाखा अन्तर्गत पर्ने सुनवल नगारपालिक , रामगा्रम नगरपालिक , सरावल गाँउपालिक र रुपन्देहीको देवदह नगरपालिकका ईकाइ सदस्य परिवारका समुदायिक विद्यालयमा पद्ने छात्रा विद्यार्थीहरु लाई केही सहयोग पुगोस उद्धेश्यले छात्रवृती प्रदान गरेको र खास गरी यस सस्ंथामा बढिमात्रमा बिपन्ना परिवारका सदस्य आबध रहेका छान ।

उतm छात्रवृती अतिबिपन्न परिवारको १० जना छात्रालाई रु चैबिस सय को ( रु २४००) दारले सहयोग गरेको छ । छात्रवृती हरेक बर्ष प्रदान गर्दैआएको छ । यस सस्ंथामा ४ हजार ८ सय १८ जना सेवागा्रही आब्ध रहेका छान तथा ३८ करोड सेवागा्रही सदस्यको बचत रहेको र ४४ करोड सेवागा्रही सदस्यको कर्जा बितारण गरेको शाखा प्रबन्धक ऋषि बाबु देवकोटाले बताउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot