पाल्ही मन्दिरको साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कंण्डेल

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ५ मा रहेको पाल्ही कोट्कीकाली भगवती मन्दिर विकास तथा संरक्षण समितिको साधारण सभा तथा चौंथो अधिवेशन बुधबार सम्पन्न भएको छ । मन्दिर व्यवास्थापन समितिका अध्यक्ष एव्ं प्रतिनिधी सभा सदस्य देवेन्द्र राज कंण्डेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सचिव जुगुत कुर्मीले आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर प्रसाद राय, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी प्रमुख एसपी अजय केसी, समाजसेवी रामचन्द्र मौर्य, राजेन्द्र साहनी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

साथै बुधबारै भएको मन्दिर व्यवस्थापन समितिको चौथो अधिवेशनबाट पुनः देवेन्द्र राज कंण्डेलको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा डा. आरोग्य कंण्डेल, सचिवमा जुगुत कुर्मी, कोषाध्यक्षमा श्रीरामा श्रे दास, सदस्यहरुमा नाथु बाँनिया, अर्जुन प्रसाद चौधरी, चन्द्रमणी चौधरी, रविन्द्र साहनी, छाटेलाल पासी, मनोज अधिकारी र मञ्जु कंण्डेल रहुनभएको छ ।

मन्दिर व्यवस्थापन समितिको सल्लाहकारहरुमा प्रदेश सभा सदस्य बैजनाथ कलवार, जिल्ला समन्वय समिति प्रमुख शिव शंकर प्रंसाद राय, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक, जिल्ला प्रहरी प्रमुख अजय केसी र सशस्त्रका प्रहरी प्रमुख महेश अधिकारी रहनुभएको छ । यस्तै कानूनी सल्लाहकारमा अधिवक्ता राजेन्द्र खनाल रहनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot