Rashtriya Dainik

कृष्णनगर, कपिलवस्तु पुस २६

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले विश्व हिन्दी दिवसको शुभकामना व्यक्त गरेका छन् l

अकरम पठानले विश्वको महत्वपूर्ण सम्पर्क भाषा हिन्दी रहेको समेत अकरम पठानले बताए l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित