डाक्टर गोविन्द केसीमा कोरोना संक्रमण पुष्टि, श्वासप्रश्वासमा समेत समस्या

काठमाडौं, २८ कात्तिक । डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य रुघा-खोकीसँगै ज्वराे आएपछि परीक्षण गर्दा कारोना पाेजेटिभ रिपोर्ट आएको हो । डाक्टर केसीको श्वासप्रश्वासमा समेत समस्या आएको उहाँका सहयाेगीहरूकाे भनाइ छ ।

उहाँको हाल महाराजगञ्जस्थित टिचिङ अस्पतामा उपचार भइरहेको छ । डा. केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक-पटक अनशन बस्दै आउनुभएको छ । हाडजोर्नीको बिशषज्ञ समेत रहनुभएका केसीले टिचिङ अस्पतालमै लामो समयसम्म सेवा गर्नुभको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot