करेसाबारी सम्बन्धि तालिम सम्पन्न

उमेश बि.क / नवलपरासी ,२८ कार्तिक

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. ५ बिष्णुपुरामा एक दिने करेसाबारी सम्बन्धि तालिम सम्पन्न भएको छ।

सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा करेसाबारी तालिम सम्पन्न गरिएको हाे।

तालिममा वडा नं. ६ राजाबारी ,रगरगंज र वडा नं. ५ गेर्मि ,चमनटाेलाका २० जना कृषकहरुलाई तालिम प्रदान गरिएको कार्यक्रम संयाेजक राधा सापकोटाले जानकारी दिनुभएको हाे।

तालिमको सहजिकरण पाल्हिनन्दन गाउँपालपका कृषिशाखा प्रमुख पशुपतिनाथ चाैधरी तथा कृषिशाखा प्राबिधिक सहायक बिश्वनाथ यादवले गर्नुभएको थियाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot