Rashtriya Dainik

नेता भनेको यस्तो हुनुपर्छ : बाढी प्रभावित क्षेत्रमा पुगे राहत सहित

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ भदौ
अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी पश्चिमको जनजीवन कष्टकर बनेको छ।

बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सरावल गाउँपालिका , प्रतापपुर गाउँपालिका ,पाल्हिनन्दन गाउँपालिका, सुस्ता गाउँपालिका ,रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाका अधिकांश गाउँहरूमा पसेको बाढीले स्थानीय बासिको घरमा क्षति पुर्‍याएको थियाे।
बाढीबाट प्रभावित क्षेत्रका जनताहरुकाे समस्या बुझ्न शनिबार संविधान सभा सदस्य द्वय देवकरण कलाकार (सन्तु) , बिक्रम खनाल लगाएतका नेता कार्यकर्ता सहित पुगेका हुन ।
द्वय संविधान सभा सदस्य राहतकाे साथ प्रतापपुरमा बाढी प्रभावित क्षेत्रमा पुगि राहत प्रदान गर्नु भएको हाे ।जनताकाे हरेक दुखमा अाफुहरु साथ दिने प्रतिद्धता समेत ब्यक्त गर्नु भएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित