दाेरेन्द्र खड्का /बझाङ
बझाङ जिल्लाका युवा नेताहरु नेकपा समाजवादी पार्टी तिर लागेका छन ।
नेकपा एमाले टुटफुटकाे सँज्ञ्यामा देखापरे पछि बझाङका अधिकाँस नेताहरु तथा युवाहरू माधव प्यानल अर्थात नेकपा एकीकृत समाजवाद तिर देखा परेकाे एक नेताको भनाइ छ । नेकपा एमाले टुटफुट भएको बताउदै,युवा नेता लक्ष्मी जाेशी स्टाटर्स लेख्नुहुन्छ अवकाे यात्रा समाजवाद तिर तय भएको छ । सबैलाई समाजवाद तथा माधव प्यानलमा लाग्न अनुराेध गरिएको छ ।
पुर्व प्रधानमन्त्री तथा केपी शर्मा अाेलीले देश र जनतालाई दुख दिएकाे २/२ पटक सँसद विघटन गरेकाे कुर्सी मुखि भएको भन्दै लाचार नेता भएको दावी गरेका हुन । नेता लक्ष्मी जाेशीले हामी सँग कुरा गर्दै भने , नेताहरू , जता गुलियो उतै भुलियाे ,,हुन्छ । धाेकेवाज नेताहरू प्रति हाम्रो गम्भीर अापति रहेकाे उहाको भनाइ छ ।

त्यसै बझाङ जिल्लाका अरू नेता लाई काेड गर्दै उहाँले भन्नु भयाे,सबै धाेकेवाज हुन माधवकुमार नेपाललाई मख बनाउने,चारैतिर उचाल्दै अगाडि हिडाउने अहिले अहिले अाएर हामी यस्तो हैनाै भन्दै स्टाटर्स हाल्ने गद्दार नेताहरु पछि अब जान सकिदैन भन्दै अालाेचना गरेका छ । युवा नेता लक्ष्मी जाेशीका अनुसार गद्दार नेता पछाडि कहिल्यै जान सकिन्न भन्दै सबैलाई समाजवादी पार्टी तिर लाग्न अनुराेध गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

