सिराहा , बिनाेद मण्डल भदौ ६ । साविकको खेल मैदान हाल आएर धान उब्जनिकोको अड्डा बनेको छ ।
सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ सररे खोलामा रहेको खुल्ला चौर अर्थात् पर्ती जग्गा करिब ३०० मीटर लम्बाई र २०० मीटर चौडाईको खोला किनारको साविक देखिको पर्ती जग्गालाई स्थानिय युवाहरुले विगतदेखि फुटवल खेल मैदानको रूपमा प्रयोग गर्दै आएको अवस्थामा स्थानियले ट्राकटरले जोतेर खेत बनाएपछि खेलाडीहरू बिचल्लीमा परेको अवस्थामा सम्बन्धित निकाय वडा कार्यालय , जिल्ला भु सँरक्षण कार्यालय र स्थानिय राजनीतिक कार्यकर्ताको मौनता प्रती खेलाडीहरू आक्रोशित भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

