Rashtriya Dainik

जसपा नेपालको भाद्र १३ गते भैरहवामा लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने

कपिलवस्तु, भाद्र ५

जनता समाजबादी पार्टी नेपालकाे केन्द्रीय कार्यक्रम
अनुसार लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ lकार्यक्रममा पार्टीको केन्द्रीय सदस्यहरु,सङ्घीय परिषदसदस्यहरु , प्रदेश समितिका सम्पूर्ण सदस्यहरु, केन्द्रीय रप्रदेश निकायका पदाधिकारी र सदस्यहरुर, प्रतिनिधि सभा,प्रदेश सभा सदस्य,जिल्ला समन्वय समितिका सभापति,उप-सभापति सदस्यहरु,गाउँपालिका,नगरपालिका,उप-महानगरपालिका र प्रत्येक वार्डमा निर्वाचितजनप्रतिनिधि सहित पार्टीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समितिका अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरु,जनसंगठनका केन्द्रीय , प्रदेश सदस्यहरुलाई सहभागी हुनअनुरोध गरिएको छlआयोजकमा जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समिति रहेको छ lउक्त अभिमुखिकरण कार्यक्रम यहि२०७८ भाद्र १३ गते रूपन्देहि जिल्लाको( युनिक ब्याङ्क्युट, भैरहवा) मा विहान ११ बजे हुने जनता समाजबादी पार्टी, नेपाल लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले जानकारी दिएका छन्lउक्त कार्यक्रम का लागि अरू जानकारीका लागि निम्न मोबाइल नंबर:९८५१२०८७२१,९८५७०२८५७३, ९८४७२८२८३१,९८५७०२८२९९
मा सम्पर्क गर्न अनुरोध गरिएको छ l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित