Rashtriya Dainik

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानद्वारा भारतको ७५औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त

कपिलवस्तु, श्रावण ३१

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले भारतको ७५औं स्वतंत्रता दिवसको शुभकामना व्यक्त गरेका छन् l
नेपाल र भारत दुबै देश मित्र राष्ट्र रहेको बताउदै दुबै देश बिच पहिला देखि नै चलि आएको सामाजिक, सांस्कृतिक, व्यापारीक र आर्थिक सम्बन्ध अमर रहोस् भन्ने भाव समेत व्यक्त गरेका छन्l

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित