अर्जुन शाह/श्रवण २३गते/लखनपुर
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वाड नं ६ लखनपुर र एक्दर्वमा गरीब दलित परिवारलाई राहात वितरण गरिएको छ ।
समाजसेवी उदित कुमार साहकाे विशेष पहलमा नेपाल बसोबास बस्ती संरक्षक समाज पर्साद्धारा उक्त खाद्यान्न सामग्री ३० परिवारलाई वितरण गरिएको हाे ।
नेपाल बसोबास बस्ती संरक्षक समाज पर्साकाे कोषध्यक्ष चिन्ता देवीको अध्यक्षतमा खाद्यान्न सामग्री एक बोरा चामल, तेल, नुन, दाल र साबुन लगायतका सामग्री वितरण गरिएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

