ललितपुरमा कब्बडी प्रतियोगिता सुरु

रन्जीत शर्मा/ नवलपरासी,२० कार्तिक

पश्चिम् नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ ललितपुरमा गाउले कब्बडी प्रतियोगिता सुरु भएको छ ।

स्वास्थको लागी खेलकुद , रास्ट्रको लागी खेलकुदको भन्ने मुल नाराका साथ शुभ दिपावली तथा छठ पर्वको अवसरमा शिवशक्ति युवा क्लबद्वारा कब्बडी प्रतियोगिता सुरु गरिएको हाे।

शिव शक्ति युवा क्लबको अध्यक्ष दिपेसको अध्यक्षता तथा सरावल गा.पा वडा नं.५ का अध्यक्ष दिनेश सहानीको प्रमुख अातिथ्यतामा सुरु भएको कब्बडि प्रतियाेगितामा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेल, नेकपा नेता सुखाडी प्रसाद चौधरी,समाजसेवी सुरेश यादव , श्रीराम , ग्यानेश्वर सहानिको लगायतको उपस्थिति रहेको थियाे।

प्रतियोगिता ५ दिन सम्म चल्ने तथा २५ भन्दा बढी टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार सरावल गाउपालिका वडा नं.५ का वडा अध्यक्ष दिनेश सहानीद्वारा उपलब्ध गराउने , दितिय पुरस्कार नेकपा नेता सुखाडी प्रसाद चौधरी तथा तृतीय पुरस्कार समाजसेवी सुरेश यादवले सहयोग गर्नु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot