कृष्णनगर, कपिलवस्तु, कार्तिक २० इम्बार्क इंटरनेशनल ,सामाजिक संस्था बाट वृक्ष रोपण कार्यक्रम लष्मीनगर कृष्णानगरमा समपन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रासिद मिर्जा रहे भने प्रमुख अतिथ्यमा कपिलवस्तु जिल्ला प्रशासन प्रमुख दीर्घ नारायण पौडेल ,जिला प्रहरी प्रमुख नवराज अधिकारी,नेपाली सेना प्रमुख कपिलवस्तु ,सशस्त्र प्रहरीबल प्रमुख धुर्ब कार्की ,sp अनुशंधान विभाग प्रमुख ,भंसार प्रमुख कृष्णानगर, आंतरिक राजश्व कार्यालय कृष्णानगर प्रमुख पूर्ण प्रसाद न्यौपाने,नेकापा केंद्रीय सदस्य सिराज फारूकी ,जनता समाजवादी पार्टी प्रदेश न ५ प्रवक्ता अकरम पठान ,पूर्व सांसद प्रत्याशी मिर्ज़ा अरशद बेग उद्योग वाणिज्य संघ अध्यक्ष रामकुमार गुप्ता ,लगायत पत्रकार राहुल मोदनवाल ,सगीर खागसर ,इम्बार्क इंटरनेशनलको सहयोगी साथीहरुको उपस्थितिमा वृक्ष रोपण र जागरूकता कार्यक्रम सम्पन्न भयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।