Rashtriya Dainik

लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण

महेश यादव /नवलपरासी ,९ श्रावण

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -२ पटखाैलिमा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम
सम्पन्न भएको छ ।

स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे अायाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रशिक्षण गर्दै एविसि नेपालका सुपरभाइजर राजमन बरईले समुदायमा दिन प्रतिन बढ्दै गरेको लागू पदार्थ सेवान गर्नेकाे संख्या ,लागू पदार्थ अाेसार पाेसार लगाएत महिलालाई विभिन्न काम बाट बन्चित राख्ने जस्ता लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक जस्ता समस्याकाे विषयमा प्रष्ट पार्दै समस्या समाधानका लागि गर्नु पर्ने कार्य र उपायहरुलाई बताउदै प्रशिक्षण गर्नुभएको थियो । साे अवसरमा एविसि नेपालका भाेलेन्टियर दुर्गा विक ,पत्रकार महेश यादव लगाएत स्थानीय बासिहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित