उखुकाे भुक्तानी ,केराकाे बजार ब्यवस्थापन तत्काल नगरे अान्दाेलन गर्ने काङ्ग्रेसको चेतवानी

नन्दु यादव ,कार्तिक १९नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपपुर गाउपालिका वडा न ६ गुठिप्रसाैनी मा उखुकाे भुक्तानी र केराकाे बजार ब्यवस्थापन बिषयबारे अाज कान्ग्रेसले बैठक सम्पन्न गरेकाे छ ।

उखुकाे भुक्तानी , केराकाे उचित बजारकाे ब्यवस्थापन तत्काल नभए काङ्ग्रेसले अान्दाेलन गर्ने चेतावनी दिएकाे छ ।प्रतिनिधि क्षेत्र न १ नेपाली काङ्ग्रेसका सभापति मुकुल कुमार अाचार्यकाे अध्यक्षता तथा पुर्व सासद देवकरण कलवार (सन्तुु)काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा अजय चाैहान ,सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र जैसवाल ,रबिस यादव ,सरावल ७का सभापति सजय मिश्रा,दामाेदर जिसि ,केशव अधिकारी ,बेदप्रसाद ,पत्रकार बृजराज कुशवाहा ,भुअार्जन अधिकृत तारासिह ,उखु उत्पादक कृषक समिति प्रदेश न ५का सयाेजक उमेशचन्द्र यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि कलवारले देशमा बलत्कार ,हिसा र भ्रस्टाचार बढदै गईरहेकाे जिकिर गर्नु भयाे ।उखुकाे समस्या २०४७ साल देखि नै समस्या सग कान्ग्रेसले समाधान का लागि सघर्ष गर्दैअाएकाे बताउनु भयाे ।

याे महिना भित्र उखुकाे भुक्तानी र केराकाे उचित बजार ब्यवस्थापन लगायतकाे माग पूरा नभए जिल्ला , प्रदेेेश र केन्द्र मा ज्ञापन पत्र बुझाउने र तेसबाट पनि माग पुरा नभए राजमार्ग अबरुद्ध गर्ने नेता कलवारले बताउनु भयाे । अहिले नवलपरासी मा किसानहरुलाई १८करेाड भुक्तानी गर्नुपर्ने बाकि रहेकाे छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot