Rashtriya Dainik

९०० बर्ष पुरानाे शिव मन्दिर संरक्षणकाे अभावमा जीर्ण

कपिलवस्तुमा सन् १२९० मा बनेकाे लगभग ९०० बर्ष पुरानाे शिवमन्दिर कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवामा अवस्थित छ , जीर्ण अवस्थामा रहेकाे मन्दिरकाे दूरि भारतीय सिमादेखि २०० मीटरमात्र
तस्बिर – प्रिन्स मिश्र कपिलवस्तु

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित