कृष्णनगर, कपिलवस्तु
कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले
मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद) को शुभकामना व्यक्त गर्नु भएको छ।
मुस्लिम धर्मावलंबी हरुको महत्वपूर्ण पर्व ईद उल अज़हां(बकरा ईद)को अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।शाहले देश
तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड ईद उल अज़हां(बकरा ईद)को हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

