गुलाम अली ,श्रवण ३/कपिलबस्तु
कपिलबस्तुको तौलिहवामा रहेको मस्जिदले कोरोना प्रभावित गरिब पीडित असहाय परिवारहरुमा राहत बितरण गरिएको हो । भारतको बैरली रहेको मुस्लिम समुदायको ठुलो धार्मिक आवस्थामा केन्द्र मर्कले अहले सुन्नत दरगाहे आला अजरतको सहयोग तथा नेपाल व ल्मा काउन्सिल र ईत्तेहाद नेपाल सहकार्या कोरोना प्रभावित परिवारहरुलाई खाद्यन्न बितरण गरेको हो
दरगाहले आला हजरत बाट खटिएको प्रतिनिधी मण्डलले नेपालको दुई जिल्ला बाँके तथा कपिलबस्तुको तोलिहवा , कृष्णनगर र चन्द«ोटामा बिभिन्न गरीब प्ररिवारहरुलाई राहत बितरण जानकारी प्रबतm मौलाना शलीमा नूरु बैरलीले बताए प्रवतmाका अनुसार बैरलीले तौलिहवामा रहेको करिब १०० घर परिवारलाई राहत बितरण गरेको बताए । राहत चामल , दाल , नून, र तेल बितरण गरेको प्रवतmाले बताए
यस्ले गर्दा केही गरीब परिवारलाई केही राहत हुने तौलिहवा मस्जितका मौलना नूर महौम्मदले बताए । आउने दिनमा भारतसँग थप मित्रता हुने बताए । 
मानवतालाई जोगाउने एक अर्कालाई सहयोग गर्नु नै असल सुन्नत पहिचान हा पीडित असहायलाको मदत गर्नु मानव जतिका लार्गि एउटा ठूलो उपल्बिध हो भन्ने मौलाना अली हसनले बताए ।राहत बितरण कार्याक्रममा तौलिहवाका बिभिन्न मौलानाहरु उपस्थिती जनाएको थियो राहत भएपछि केही राहत हुने गरिबहरुले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

