उमेश बि.क / काठमाडौं ,२ साउन
लोकप्रिय गायिका अन्नु चाैधरीको आज जन्मदिन परेको छ । गायिका अन्नु चौधरीलाई जन्मदिनको अवसरमा बिहानैदेखि उनका शुभचिन्तक, आफन्त र सामाजिक संजालका प्रयोगकर्ता शुभकामना दिइरहेका छन् ।

थारु तथा नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गराउंदै अाएकी गायिका अन्नु चौधरीको एकपछि एक उत्कृष्ठ गीतहरु रिलिज हुदै गर्दा चर्चामा आएकी हुन् ।

अन्नुलाई जन्मदिनको अवसरमा आफन्त, कलाकार र फ्यानहरुले बिहानैदेखि शुभकामना ब्यक्त गर्दै दिर्घायूको कामना ब्यक्त गरिरहेका छन् ।

उनका शुभचिन्तक र फ्यानले उनलाई विभिन्न माध्यमबाट शुभकामना दिइरहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

