बिनाेद निगम,ज्ञानेश्वर सहानि/ नवलपरासी ,३० असार
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका २ गोपिंगन्जबाट प्रहरीले भारतबाट नेपाल भित्राउदै गरेको अवस्थामा खसीबोका पक्राउ गरेको छ ।
भारतबाट नेपाल भित्र्याएर शालिमान खानको घरमा लुकाएर राखेको अवस्थामा खसीबोका पक्राउ गरिएको प्रहरी प्रमुख एसपी मनोज कुमार यादवले बताए ।
प्रहरीले ६ लाख ७५ हजार मुल्य बराबराको ४५ वटा खसीबोका पक्राउ गरिएको यादवले जानकरी दिए ।
पक्राउ गरिएको खसीबोका महेशपुर भन्सार कार्यालय चालन गरेको प्रहरीले जानएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

