निकट अनेरास्वियू क्रान्तिकारीले आयल निगमअघि प्रदर्शन गरेका छन् । बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ता हुनुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय निषेधाज्ञाबीच निगमले धेरैपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा नपाली जनता मारमा परेका छन् ।
यसअघि विपक्षी गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका नेताहरुले पनि आज आयग निगममा पुगेर मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

