खगेन्द्र अबस्थि /कैलाली
नेपाल स्काउट प्रदेश स्काउट कार्यालय सुदुरपश्चिम प्रदेशद्वारा आयोजित कोरोना भाईरस सम्बन्धि जनचेतना मुलक कार्यक्रम सुखडमा सम्पन्न भयको छ ।
नगरकै बिभिन्न ठाउँमामा असार १५ देखि २५ सम्म कार्यक्रम हुदै आयको छ । नगर स्काउट सयोजक सुनिता बोहरा सदस्य नरेन्द्र रोकाया सदस्य धर्मेन्द्र बिस्टको उपस्थितिमा मास्क बितरण कार्यक्रम भयको हो ।
मास्क बितरण कार्यक्रम यात्रा गरिरहेका यात्रु सर्बसाधारणलाई
साडेपानीमा रहेको ट्राफिक पोस्टलाई मास्क सेनिटाइजर ग्लोप्स बितरण मास्क ३000 सेनिटाइजर साना ठुला गरि ३0 बोतल
ग्लोल्स वितरण गरिएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

