काङ्ग्रेसलाई ठुलो झट्का,महाधिवेशन प्रतिनिधि सहित १२७ जना नेकपामा प्रवेश

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ कार्तिक

नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि सुखाडि प्रसाद चाैधरी सहित १२७ जनाका विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ मा अायाेजित दशै ,तिहार, छठ पर्वकाे शुभकामना अादान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सरावल गाउँपालिका वडा नं. ३ र ४ का विभिन्न पार्टी परित्याग गरि १२७ जना नेकपामा प्रवेश गरेका हुन ।

नेकपा सरावल गाउँकमिटी अध्यक्ष लिलाधर पाण्डेयकाे अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य एव नवलपरासी इन्चार्ज बैजनाथ चाैधरीकाे प्रमुख अातिथ्यता शुभकामना अादान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हाे।

शुभकामना अादान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वाेधन गर्दै नेकपाका केन्द्रीय सदस्य एव नवलपरासी इन्चार्ज चाैधरीले याे मुलुकलाई जनताकाे चाहना बुझ्ने पाटी नेपाल कम्युनिस्ट पार्टी रहेकाे र यश पार्टीमा विभिन्न पार्टी परित्याग गरि अाउने क्रम जारी रहेको छ । नेकपामा प्रवेश गर्न जनता इच्छुक रहेका छन र नवप्रेविसिकाे कार्यक्षमता अनुसार पार्टीमा उचित मुल्यांकन गरिने कुरामा जाेड दिनुभएको हाे।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा लुम्बिनी प्रदेस सदस्य दिपेन्द्र अधिकारी ,राष्ट्रिय सभा सदस्य रामलखन हरिजन ,दिनेस सहानि,कैलास यादव ,हेयात खाँ,नेपाल कम्युनिस्ट पाटी जिल्ला अध्यक्ष भभिष्वर तिवारी ,जिल्ला कमिटी सदस्य एव सरावल इन्चार्ज पहलाद पासि,सरावल सदस्य श्रीकान्त हरिजन ,नेकपा सरावल सचिव राेहित गाैड ,सुखाडि प्रसाद चाैधरी ,अनेरास्ववियु नवलपरासी संयाेजक सुशान्त शर्मा घिमिरे लगाएतले नवप्रवेसिलाई स्वागत गर्दै पार्टीमा सम्मानकाे साथ हातेमालो गरि अगाडि बढ्नेे कुरामा जाेड दिइएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot