प्रचण्डकाे ब्रिफिङ : ‘ओलीले पार्टी फुटाउने प्रस्ताव गर्नुभयाे

काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो ।

बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनुभएको हो । भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको बिफ्रिङ भएको छ । उहाँका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको हो ।

शनिबार ओली र प्रचण्डबीच बढ्दो विवादका विषयमा छलफल भए पनि सकारात्मक निष्कर्ष निस्किएको थिएन । यसअघि ओलीले एकलौटी ढङ्गले निर्णय गर्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएका प्रचण्डले ओलीसँग छलफल गर्न नै छोड्नुभएको थियो ।

आइतबारकाे भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । उनीहरुले पार्टी फुटाउन नहुने पक्षमा मत राखेका छन् ।

केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आउनुभएको छ । यही कारण नेकपाभित्र विवाद बढ्दो छ ।

आइतबार मात्रै नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको भन्दै सङ्कट समाधान गर्न आह्वान गर्नुभएको थियो ।

प्रचण्डकाे ब्रिफिङ : ‘ओलीले पार्टी फुटाउने प्रस्ताव गर्नुभयाे’

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot