नवलपरासीमा सशस्त्र प्रहरी द्वारा १ लाख बढीको सामान नियन्त्रणमा

सहबान अन्सारी

नवलपरासी, १६ कार्तिक
नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ६१ हजार ६ सय २५ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिवार राती बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा इकाईहरुबाट खटिएको मोबाईल गस्ती टोलीले नेपालबाट भारततर्फ अबैधरुपमा लैजादै गरेको ६ सय केजी मटर (केराउ) र भारतबाट अबैधरुपमा ल्याउदै गरेको ७७५ केजी दाल साथै ओसार पोसारमा मा प्रयोग हुने ५ थान साईकल सहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए ।
जिल्लाको सिमा क्षेत्रहरुमा सशस्त्र प्रहरी द्वारा कडा निगरानी गरिएको घिमिले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot