सशस्त्र प्रहरी बल सेमरीले पटाका बरामद गरि नस्ट गर्याे

नन्दु यादव कार्तिक १६ नवलपरासी

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीकाे सक्रियताले दिनानुदिन विभिन्न किसिमका अबैध सामानहरु धमाधम पक्राउ पर्न थालेका छन ।यसै गरि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सेमरीबाट आई.डि.नं.२४५३ का स.प्र.नि. खडक बहादुर खड्काको कमाण्डमा खटिएको गाडी मोवाईल टोलिले सुस्ता गाउँपालिका-१ बरुवा चोक स्थित अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रु.११,१५०।- बराबरको १२७ प्याकेट पटाका बरामद गरी अाज स्थानिय भद्रभलाद्मी तथा पत्रकारको रोहवरमा खाडल खनि सुरक्षित साथ नष्ट गरिएको सुचना अधिकारी राेेशन घिमिरे ले जानकारी दिनु भयाेे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot