पुर्वी नवलपरासीमा कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

राष्ट्रिय दैनिक / पुर्बी नवलपरासी ,१५ कार्तिक

पुर्वी नवलपरासीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नंं ६ का ६७ बर्षिय पुरुष र गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ बर्षिय महिलाको होम आइसोलेसनमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वका प्रमुख केशव चापगाईंले जानकारी दिए ।

मृतकको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मिको निगरानिमा घर परिवारले नै दाहसस्कार गर्ने बताइएको छ । यो सँगै नवलपरासी पुर्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या १६ सय ९३ पुगेको छ भने जसमध्ये ११ सय ८७ जना निको भइसकेका छन् । जिल्लामा सक्रिए संक्रमित ४ सय ८८ जना रहेका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot