सरावल गाउँपालिका अन्तर्गतको ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थलहरु

उमेश बि.क / नवलपरासी ,१४ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका ऐतिहासिक,धार्मिक तथा पर्यटकीय दृष्टिकाेटले भरिभराउ रहेको छ ।

सरावलमा पर्यटक आकर्षणको निम्ति यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मौलिक कला संस्कृति र यहाँका जनताको मुस्कान नै प्रमुख साधन हुन् ।

सरावललाई प्रकृतिले वरदानस्वरुप दिएको अनुपम सुन्दरता, यहाँको भौगोलिक बनावट, मौलिक कला, संस्कृति, सम्पदा, रहनसहनले पक्कै पनि फरक भूगोल र परिवेशबाट आएको मानिसलाई आकर्षित गर्छ ।

गाउँपालिकाले भ्रमण वर्षलाई लक्ष्य गरी गाउँपालिका अन्तर्गतकाे करिब ५ गन्तव्यको पहिचान गरेको थियो । गाउँपालिकाले धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रलाई समेट्दै गन्तव्यहरु पहिचान गरेको थियो ।

जस अन्तर्गत केही महत्त्वपूर्ण ऐतिहासिक,धार्मिक तथा पर्यटकीय स्थलहरु फाेटाेफिचर ……
१.सरावल ७ मा बर्दघाटे मन्दिर





२.सरावल ४ मा गाेबरहिया काेटहि मन्दिर



३.सरावल २ मा काेलबृक्ष






४.सरावल २ मा अत्रहटी शिवालय मन्दिर



TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot