महेश यादव नवलपरासी ,१८ जेष्ठ
पश्चिम नवलपरासी सरावल २ मा पाेखीकाे पानिमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलिमा पाेखरीकाे पानीमा डुबेर एक बालकको मृत्यु भएको हाे ।
सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलिका ८ वर्षीय बिकास राय चाैधरीकाे पाेखरीकाे पानीमा डुबेर साेमबार विहान मृत्यु भएको थियो ।
अाफ्नै घरकाे पश्चिम पट्टी १०० मिटर पछाडि रहेको पाेखरीकाे पानिमा साेमबार बिहान १० बजे डुबेका ती बालककाे जिल्ला अस्पताल पृथ्वीचन्द्रमा उपचारका क्रममा विहान ११ बजे मृत घाेषणा गरिएकाे जिल्ला प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

