Rashtriya Dainik

बेस नेपालद्वारा नवलपरासी पश्चिम र पुर्वका स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

उमेश बि.क / नवलपरासी ,१७ जेठ

पश्चिम नवलपरासीको ७ अाैँ स्थानीय तह तथा नवलपरासी पुर्वकाे ८ अाैँ स्थानीय तहमा सुअाहारा (दाेस्राे ) कार्यक्रमकाे सहयोगमा तथा बेस नेपालद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

कोभिडको दोस्रो भेरीयन्टको प्रभाव रहिरहेको वेला कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने महत्वपुर्ण स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरिएको हाे।

नवलपरासी पश्चिमकाे बर्दघाट नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २२५० ,सेनिटाइजर १०० ml ५४ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ४०० पिस , ५०० ml सेनिटाइजर ४ पिस वितरण गरिएको हाे ।

त्यस्तै सुनवल नगरपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २२५० ,सेनिटाइजर १०० ml २५ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ५०० पिस , ५०० ml सेनिटाइजर ३ पिस वितरण गरिएको हाे ।

त्यस्तै रामग्राम नगरपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क ४१५० ,सेनिटाइजर १०० ml ८३ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ८०० पिस , ५०० ml सेनिटाइजर ८ पिस वितरण गरिएको हाे ।

त्यस्तै सरावल गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २७५० ,सेनिटाइजर १०० ml ५५ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ६०० पिस , ५०० ml सेनिटाइजर ६ पिस वितरण गरिएको हाे ।

त्यस्तै प्रतापपुर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क ३०५० ,सेनिटाइजर १०० ml ६१ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ७०० पिस , ५०० ml सेनिटाइजर ७ पिस वितरण गरिएको हाे ।

त्यस्तै सुस्ता गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क १७५० ,सेनिटाइजर १०० ml ३५ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ४०० पिस , ५०० ml सेनिटाइजर ४ पिस वितरण गरिएको हाे ।

त्यस्तै पाल्हिनन्दन गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २६०० ,सेनिटाइजर १०० ml ५२ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ६०० पिस , ५०० ml सेनिटाइजर ६ पिस वितरण गरिएको हाे ।


साथै नवलपरासी पुर्वकाे विनयत्रिवेणी गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क १८०० ,सेनिटाइजर १०० ml ३६ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ४०० पिस , ५०० ml सेनिटाइजर ४ पिस वितरण गरिएको हाे ।

त्यस्तै मध्यविन्दु नगरपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क ३०५० ,सेनिटाइजर १०० ml ६१ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ७०० पिस , ५०० ml सेनिटाइजर ७ पिस वितरण गरिएको हाे ।

त्यस्तै हुप्सेकाेट गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क १३५० ,सेनिटाइजर १०० ml २७ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ३०० पिस , ५०० ml सेनिटाइजर ३ पिस वितरण गरिएको हाे ।

त्यस्तै कावासाेति गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २४०० ,सेनिटाइजर १०० ml ४८ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ५०० पिस , ५०० ml सेनिटाइजर ५ पिस वितरण गरिएको हाे ।

त्यस्तै देवचुलि नगरपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २०५० ,सेनिटाइजर १०० ml ४१ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ४०० पिस , ५०० ml सेनिटाइजर ४ पिस वितरण गरिएको हाे ।

त्यस्तै गैडाकाेट नगरपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २१०० ,सेनिटाइजर १०० ml ४२ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ४०० पिस , ५०० ml सेनिटाइजर ४ पिस वितरण गरिएको हाे ।

त्यस्तै बुलिङ्गटार गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २४५० ,सेनिटाइजर १०० ml ४९ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ६०० पिस , ५०० ml सेनिटाइजर ६ पिस वितरण गरिएको हाे ।

त्यस्तै बाैदिकालि गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविककालाई मास्क २९०० ,सेनिटाइजर १०० ml ५८ पिस र स्वास्थ्यसंस्थाका लागि मास्क ५०० पिस , ५०० ml सेनिटाइजर ५ पिस वितरण गरिएको वेस नेपालीको वित्त तथा प्रशासन अधिकृत सपना खड्काले जानकारी दिनुभएको हाे।

स्वास्थ्य सामाग्री नवलपरासी पश्चिमीमा वित्त तथा प्रशासन अधिकृत सपना खड्का ,पालिका स्तरीय पाेषण सहजकर्ता सन्ध्या शर्मा तथा नवलपरासी पुर्वमा कार्यक्रम अधिकृत सीता शर्मा ,फिल्ड संयाेजक सालिग्राम पाेख्रेलले हस्तान्तरण गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित