उमेश बि.क / नवलपरासी,१७ जेठ
पश्चिम नवलपरासीकाे रामग्राम नगरपालिका ४ बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख ढल्दा एककाे मृत्युु भएको छ ।
मृत्युु हुनेमा रामग्राम नगरपालिका ७ उजैनिकाे करिब ४० वर्षिय सिवान अलि रहेको राष्ट्रिय दैनिक सम्बादाता ज्ञानेश्वर सहानिले जानकारी दिनुभएको हाे।

बैरीहवामा पिपलकाे रुख काट्ने क्रममा रुख माथि ढल्दा च्यापिएर अलिकाे ज्यान गएको स्थानीय बताएका छन ।


राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

