उत्तमकुमार थापा / बझाङ
नेकपा माअाेवादी केन्द्र बझाङका जिल्ला कमिटी सदस्य तथा पुर्व जनमुक्ति सेनाका कमान्डर देविचन्द्र बुढाले १० हजार सहयाेग गर्नुभएको छ ।
मष्टा गाउँपालीका वडा नम्बर ५ घर भएका बुढाले
नेकपा माअाेवादी केन्द्र अखिल भारत एकता मञ्च र नेकपा माअाेवादी केन्द्र मष्टा गउँपालीकाकाे अायाेजनाका काेरना भाईरस बाट बच्नकाे लागि विभिन्न निकायलाई सहयाेग गर्ने उदश्यलाई सहयाेग गरेको हाे ।
विगत केही दिन अगाडि देखि गाउँपालीकाका नेकपा माअाेवादी केन्द्रका विदेशमा बस्ने र स्वदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरुले सक्दाे सहयाेग गर्दै मष्टा गाउँपालीकामा केहि दिन पछि काेभिड शिविर सञ्चालन गरिने अायाेजना कर्ता माअाेवादीका युवा नेता रामचन्द्र राेकायाले बताए । उनले भने,गाउँपालीकामा रहेका वडा नम्बर १ देखि ७ सम्मका विरामीलाई रुघाखोकी ज्वराे,टाईटफाईट झाडापखाला लगाएत माक्र्स सेनेटाईजर सावुन अाैषधि वितरण गर्ने कार्यक्रम रहेकाे हुदा सबै सहयाेगिहरुलाई धन्यवाद दिनुभएको हाे ।
केही दपन पछि अायाेजना गरिएकाे शिविरमा भने मष्टा गाउँपालीकाका घरघरमा गएर जसलाई जे जे राेग छ तिनिहरुलाई घरघरमा पुगेर अाैषधि दिईने कार्यक्रम रहेको छ । अाज एक कार्यक्रमका विच बुढाले १० हजार सहयाेग गर्नुभएको सँगसँगै सबैलाई काेरना भाईरसबाट बच्न नेता रामचन्द्र राेकायाकाे भनाइ छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

