Rashtriya Dainik

डुबान क्षेत्रमा अवलाेकन गर्दै जनता समाजबादि पार्टिका नेता

नन्दु यादव / जेठ १५नवलपरासी

केही दिन देखि परेकाे अबिरल बर्षाकाे कारण विभिन्न क्षेत्रमा डुबान तथा बाढि अाएकाे छ ।यस क्षेत्रका अाम जनतासग भेटघाट तथा डुबानकाे अवलाेकन जनता समाजबादि पार्टी नेपाल प्रतिनिधि क्षेत्र न १काे प्रदेश ख काे टाेलीले गरेकाे छ ।प्रतापपुर गाउपालिका काे साेमनी ,नन्दपुर अमहवा र सरावल गाउपालिकाकाे भुजहवा भटवलिया लगायतकाे क्षेत्रमा पुगेर प्रत्यक्ष अाम जनता सग भेटघाट तथा डुबानबारे काे अवलाेकन गरिएकाे जनता समाजबादि पार्टी प्रतिनिधि क्षेत्र न १प्रदेश ख काे अध्यक्ष असरफ चुरिहारले जानकारी दिनु भयाे ।हामिले जनतासग भेटघाट गर्दै बाढि र डुबानबारे के कति क्षति भएकाे बारे जानकारी लिदै अवलाेकन गरिएकाे चुरिहारले बताउनु भयाे । जनता समाजबादि पार्टी ले मात्र अामजनताकाे हरेक समस्या काे समाधान गर्ने भएकाेले अामनागरिक अब एकजुट भई लाग्नुपर्ने जनता समाजबादि पार्टी का प्रदेश सदस्य मन्नुपाल ले जानकारी गराउनु भयाे ।बाढि र डुबान क्षेत्रका जनता सग सहकार्य गरि सहयाेगकाे लागि पहल गर्ने प्रतिबध्दता समेत ब्यक्त गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित