Rashtriya Dainik

प्रहरी चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्जुन शाह/बहुवरी/ १२ जेठ

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका बहुवोरी स्थीत प्रहरी चौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ।

युवा नेता बद्री तिवारी, राज कुशवाहा र चन्दन यादबकाे सहयोगमा र बहुदरमाई यूवा क्लव र बहुदरमाई सचेत समाजद्धारा चौकीमा स्वास्थ्य सामग्री बितरण गरिएको छ।

युवा नेता बद्रि तिवारीले चौकी प्रहरी जवानलाई डिटाेल,मास्क, सेनीटाइजर र दोल लगायका सामग्री हस्तान्त्रण गरिएको सुरेन्द्र प्रजापतीले जानकरी गराएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित