जेठ १० पश्चिम नवलपरासी
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाल बिद्यार्थी सघ पश्चिम नवलपरासी ले अाज प्रतापपुर गाउपालिका काे गाेपिगान्जमा प्रधानमन्त्री काे पुत्ला जलाएकाे छ ।नेबि सघ जिन्दावाद ,पहिला खाेप त्यसपछि भाेट ,भ्रष्टाचारी सरकार मुर्दाबाद ,ससद बिघठन असबैधानिक ठहर लगायतकाे नारा लगाउदै गाेपिगन्जमा काेण सभा गरि सम्पन्न गरेकाे हाे ।सेमरीबाट निस्केकाे माेटरसाईकल र्यालि मा प्रतापपुर र सुस्ता गाउपालिका का नेपाल बिद्यार्थी सघका कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।कार्यक्रम मा नेपाल बिद्यार्थी सघ का जिल्ला उपाध्यक्ष अनाेज यादव, बिद्यार्थी नेता राजकुमार कुशवाहा ,एजाज असारी लगायत अाअाफ्नाे मन्तब्य दिनु भएकाे थियाे कार्यक्रम मा सयाै जना बिद्यार्थी नेताहरुकाे सहभागिता रहेकाे थियाे । पछिल्लो पटक असंवैधानिक तरिकाले गरेको प्रतिनिधिसभा विघटनले मुलुकलाई थप जटिल अवस्थामा पु¥याएको भन्दै त्यसविरुद्ध हुने कानुनी र राजनीतिक लडाईको लागि आन्दोलन गरिएकाे बताईएकाे छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

