अर्जुन शाह/वीरगन्ज/१० जेठ
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले बिरगंज माहानगरपालिकालाई ६१००० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
कोभिड १९ को महामारीका कारण अक्सिजन अभाव हुँदा ज्यान गुमाइरहेको दुःख अवस्थाको अन्त्यका लागि विरगन्ज महानगरपालिकाले अक्सिजन ग्यास प्लान्ट बनाउने योजना लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड २ नं प्रदेश प्रमुख लाल बहादुर यादवद्वारा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीलाई साे रकम हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण कार्यक्रममा अनुगमनका बस्न्त महतो र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरगन्ज प्रमुख जयमाल दास लगायतका उपस्थिति रहेको प्रमुख यादवले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

