महेश यादव / नवलपरासी / ९ जेष्ठ
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का समाजसेवी तथा किशोर
किशोरीहरुले माक्स बितरण गरेको छन ।
नयाँ भेेरियन्ट सहितको कोरोना भाईरसकाे संक्रमण बढ्दै जादा समाजसेवीहरुकाे सहयोगमा किशोर किशोरीहरुले अाम जनसमुदायमा माक्स बितरण गरेका छन ।
समाजसेवी रामप्रवेश कुर्मिकाे अार्थिक सहयोग तथा संवाद किशोर किशोरी सञ्जाल सुस्ता-५ काे अायाेजनामा माक्स वितरण गरिएको हाे ।
समुदायमा काेराेना भाईरकाे संक्रमण बढ्दै जादा अाम नागरिकहरुलाई काेराेना भाईरसबाट बचनका लागि माक्स बितरण गरिएको रिमा काेहारले बताएईन ।
स्वास्थ मापदण्डका नियमहरुलाई बताउदै सतर्क रहन र स्वास्थ जीवन अापन गर्न बताउदै माक्स बितरण गरिरहेको बताएका थिईन ।
नयाँ
भेरियन्टकाे संक्रमण समुदायमा तिब्र रुपले फैलिदै जादा किशोर किशोरी र तिनका अभिभावकहरुलाई सचेत गराउनका लागि सुस्ता-५ रतनगंज चाेकमा समाजसेवी रामप्रवेश कुर्मिकाे सहयोगमा करिब २०० माक्स बितरण गरिएको सञ्जालकि अध्यक्ष रिमा काेहारले बताएकी हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

