उत्तमकुमार थापा /बझाङ
तलकाेट गाउँपालीकामा बाघले अातङ्क मच्चाएको छ ।
बझाङ जिल्लाकाे तलकाेट गाउँपालीका वडा नम्बर १ विकुल्ली भन्ने ठाउँमा बाघले चाैपायालाई खान थालेको हाे ।
गएको विहिवार बुकुल्लिकाे कुमेली सामुदायिक बन भित्र मान बहादुर बम्मकाे ३ वटा गाईकाे अाक्रमण गरि ज्यान लिएको हाे भने भक्त बहादुर बम्मकाे एक गरि ४ चाैपायाकाे ज्यान लिएकाे हाे । मान बहादुर बम्मले भन्नू भयाे बाघले यसरी चाैपायालाई अाक्रमण गर्न थालेकाे छ सबैले सचेतहुन जरुरी देखिन्छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

