ग्यानेश्वर सहानी / नवलपरासी / १३ कार्तिक । पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ४ जितपुरमा आग लागी करिब २५ हजार बराबरको धान र पराल जलेर नस्ट भएको छ । रामग्राम नगरपालिका वडा नं. ४ बस्ने मनिष कुर्मीले आफ्नो खेतको पराल जलाउने क्रममा नजिक रहेको रामग्राम नगरपालिका वडा नं. ४ जितपुर बस्ने लालचन्द्र कहार र सुधई चाैधरीको २५ हजार बराबरको धान र पराल जलेर नस्ट भएको छ। अागलागी करिब ३ बजे भएको स्थानीयले राष्ट्रिय दैनिकलाई जानकारी दिनुभएको हाे। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।