पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिकाद्वारा वडा नं १२ स्थित बुद्धमंगल तालमा २५ वटा सेतो हाँस छोड्ने कार्य सम्पन्न भएको छ ।
तालको सौन्दर्यलाई अभिवृद्दि गरि पर्यटनको केन्द्रविन्दु बनाउनका लागि उक्त हाँसहरू छोडिएको नगरप्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
आगामी दिनमा हाँसको संख्या बढाई ताललाई सुन्दर बनाउने लक्ष्य राखिएको पनि उहाँले बताउनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

