Rashtriya Dainik

म पनि एकदिन कात्राे ओडेर जानेछु “गजल”

“कात्राे ” “गजल ”

म पनि एकदिन कात्राे ओडेर जानेछु
हरेक सम्बन्ध संसारवाट ताेडेर जानेछु।

कति सताउन सक्छै माया
एकदिन तिमिलाई पनि छाेडेर एक्लै जानेछु।

एउटा मान्छेकाे दुई ओटा छाया कसरी चल्छ
तिमी लाग्याै भने दायाँ बायाँ कसरी चल्छ।

हिजाे प्रेममा तिमी लुटिन पनि तयार थियाै
आज छैन भन्छाै मेराे माया कसरी चल्छ।

ओइलिएकाे झरि जाने फुल भाे जिन्दगी
खै कस्तो अनाैठाे भुल भाे जिन्दगी

दिपेन्द्र खत्री
माेबाईलः 9863325121
मालारानी गा, पा २-पटाैटी

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित