Rashtriya Dainik

कपिलवस्तुमा ७८ वर्षका बृद्ध सहित ९८ जना काेराेना संक्रमित निकाे

कपिलवस्तु बैशाख २१ ।
कपिलवस्तु मा ९८ जना काेराेना संक्रमित निकाे भएका छन् । निकाे हुनेमा वाणगंगा नगरपालिकाका ७८ वर्षकाे बृद्ध समेत हुनु हुन्छ ।

उहाँ भैरहवामा उपचाररत हुनु हुन्थ्याे । जिल्ला स्वास्थ्य कार्यालयका काेराेना फाेकल पर्सन उमेशचन्द्र घिमिरेका अनुसार अब कपिलवस्तुमा निकाे हुनेकाे दर समेत बढ्ने बताउनु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित