Rashtriya Dainik

थिमजेको परिकल्पना ?

थिमजे को यात्रा अबिश्मणीय छ । थमजे रेष्टुरेण्ट तिलत्तमा नगरपालिका पौनी अवस्थित पर्दछ । थिमजे को उत्पत्ति भन्यौ या सञ्चालन अत्ति आकर्षण रेष्टुरेण्ट हो । थिमजे यूवाहरुको जमतले चलाएको रेण्टुरेण्ट हो । यस रेष्टुरेण्ट सून्दर शान्त रोमणीय बातावरणमा अवस्थित पर्दछ । यस रेष्टुरेण्ट प्राय जसो भरिभराउ नै हुन्छ ।

रेण्टुरेण्ट को आकार हेर्दा सानो भएता पनि भित्री भाग अति आकर्षणले सजावट गरि राखिएको छ । यस रेष्टुरेण्टमा सेलिब्रेटीहरु अतिथिको रुपमा आउने हुँदा थिमजे उत्तिकै नामी भएको हो ।

थिमजेको मुख्य भाग सानो भएतापनि भित्री भाग फराकीलो र आधुनिक तरिकाले सजावट गरिएको छ । भित्री भागहरु ३ बिभाजन गरेर राखिएको छ । भित्री अघिल्लो भाग चिया कफी, दोस्रो भाग बार तेस्रो किचन छन् भने बाहिरी भाग अति सुन्दर रुखहरु माझ खानपान गर्ने लायको स्थान रहेको पाईन्छ ।

यस थिमजे भनेको खाना र मनोरञ्जन मात्र नभएर सहर को कलोहल तनाब मुक्त गर्नका निम्त्ति छुट्टै महत्वपूर्ण स्थान बोकेको छ ।
यस रेष्टुरेण्टमा आउने पाहुनाहरु शान्त बातावरण र सफा ताजा खाना पाउने भएकाले नियमीत आउने बताउँछन् । तर रेष्टुरेण्टको आकर्षण बिकल्प भन्नु कन्टीनेन्टल र ईण्डीयन खाना यस रेष्टुरेण्ट को मुख्य मेनु हो, भने भित्री भाग बारमा चाहे जस्तो अल्कोहल तथा ननअल्कोहल पिउन सकिन्छ । यस स्थान पर्यटनको सम्भावन बोकेको क्षेत्रमा रेष्टुरेण्ट खोलिएको भएपनि प्राय युवायूवतीहरु आकर्षण को केन्द्र मानिने गर्दछ । तर बृद्धहरु पनि उत्तिकै उल्खनीय आउजाउ छ ।

तपाईको शुभ नाम ?
नमस्कार मेरो नाम सञ्जग गुरुङ ।

थिमजे को परिकल्पना कसरी गनुभयो ?
सूरु मा बेदेश जान सोच गराएको थिए, पछि व्यवसाय गर्न सके रोजगारी दिन सकिने, देश बिकासमा देवा, आर्थिक क्रान्ति मिल्ने सोच आयो त्यसपिछ थिमजे को जन्म भयो ।

रेष्टुरेण्टमा लाग्न कसरी प्रेरण्ीत भयो ?
म एउटा होटल म्यानेजमेनट को बिधार्थी हु, त्यस संगसंगै आफन्त होटल क्षेत्रमा लाग्नु भएको छ , उहाँहरु देखि ब्यावसायी मुखि बन्न हौसाला मिल्यो ।

थिमजे रेष्टुरेण्ट को भावी योजना कस्तो छ ?
सस्तो राम्रो हाईजनीक खाना पाहुँन लाई सुबिधा दिन बास बस्नको निम्ति कोठाहरु निर्माण चरणमा छन् ।

ब्यवसायी यात्रा कस्तो छ ?
सिक्दै अनुभव लिदै छु, हतार छैन प्यासनको रुपमा रेष्टुरेण्टलाई ब्यावसायीक बनाएको छु ।

कस्ता किसिमका परिकारहरु उपलब्ध छन् ?
बिन कफी, कन्टीनेन्टल, चाईनिज खानाहरु उपलब्ध गराएका छौ, नयाँ स्वादका खानाहरु पनि उपलब्ध बनाउने योजना छ ।

नयाँ यूवा ब्यवसायीहरु लाई कस्तो सुझाब दिन चाहानु हुन्छ ?
सबै कुरा मिहिनेत हो, ब्यवसाय सयम अनुकुल बिस्तार गर्दै अघि बढाउनु पर्छ, समस्यालाई समस्याको रुपमा होईन समाधान गर्दै जानु पर्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित