Rashtriya Dainik

गुल्मीको लाबिन्नेमा भिषण आगलागी स्थानिय बस्ती जोखिममा

भेषराज अर्याल १५ वैशाख गुल्मी ।
गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नंबर १ लाबिन्नेमा आज दिउँसो ४ वजे देखी अनियन्त्रित रूपमा आगोलागी भएको छ । जिल्लामा पछिल्लो समय आगो लागीका घट्ना बडिरहेको बेला आज फेरी लाबिन्नेमा आगो लागेको हो ।

दिउँसो देखी लागेको आगो अहिले नियन्त्रण बाहिर गएको र सम्बन्धित निकाय बेखवर भएको स्थानियले जानकारी दिए ।आगो लागी बाट उक्त ठाँउका बस्तीहरू जोखीममा रहेको उन्ले वताए् ।आगो निबाउन स्थानिय बासीले प्रयास गरीरहेपनि आगो नियन्त्रण बहिर गईरहेको छ ।

दिउँसो देखी लागेको आगो निउनिकरण गर्न सम्बन्धित निकाएले चासो नदेखाउनु वा बेखबर रहनु चिन्ता पुर्ण बिषय बनेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित